कोरोना बिरुद्ध लड्न एनआरएनएलाई आइएलओको ५ करोड सहयोग

लन्डन । संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई ५ करोड १० रुपैयाँ रुपैयाँ अनुदान दिने भएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार आइएलओ र गैरआवासीय नेपाली संघ बीच गत मंगलवार सहमतिपत्रमा हस्ताक्षर भएको हो । संघका अध्यक्ष कुमार पन्तले आइएलओको निर्णय स्वागत योग्य भएको … Continue reading कोरोना बिरुद्ध लड्न एनआरएनएलाई आइएलओको ५ करोड सहयोग